Skip to main content

Posts

Showing posts from September, 2019

सबैले भन्थे संभव छैन तर संभव भयो || TOUGH talk with Dil Bhusan Pathak

  हरेक बर्ष विद्यालय शिक्षाको खुड्किलो मानिने एसइई परिक्षाको रिजल्ट आउ“दा हाम्रा सामुदायिक विद्यालय कमजोर सूचीमा पर्छन् । सुविधायुक्त विद्यालयमा पढ्ने विद्यार्थीहरु उच्च अंक ल्याएर उर्तिण हुन्छन भने तर गरिबी र आर्थिक क्षमता समेत कमजोर परिवारमा हुर्केका र भौतिक पूर्वाधार राम्रँे नभएका विद्यालयका विद्यार्थीहरुको नतिजा टिठ लाग्दो हुनेगर्छ । यसै बर्षको एसइइ परिक्षाको नतिजामा पनि सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै कमजोर छ । एसईई दिने कूल चार लाख ५९ हजार दुई सय ७५ परीक्षार्थीमध्ये तीन लाख २५ हजार तीन सय ३० अर्थात् ७०.८४ प्रतिशत सरकारी एवं सामुदायिक विद्यालयका छन् थिए । जसमा निजी एवं संस्थागत विद्यालयको तर्फबाट २९.१६ प्रतिशत अर्थात् एक लाख ३३ हजार नौ सय ४५ परीक्षार्थीले एसईई दिएका थिए । तर परिणाम हेर्ने हो भने सामुदायिक विद्यालयका करिब १५ प्रतिशत विद्यार्थीले मात्र ए प्लस ग्रेड ल्याए । जबकी परिक्षामा सामेल भएका संस्थागत एवं निजी विद्यालयका भने करिब ८४ प्रतिशतले ए प्लस ल्याए । त्यस्तै ए ग्रेड ल्याउने सरकारी एवं सामुदायिक विद्यालयका विद्यार्थी संख्या जम्मा २१ प्रतिशत छ भने निजी